Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘कर्जा प्रवाह गर्दा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरौं’

२०८० श्रावण २ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने जनाएको छ । वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै उक्त जानकारी गराएको हो ।

हेर्नुहोस् सन्देश