Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो ५० करोड रुपैयाँ बराबरको तरलता

२०७३ कार्तिक १८ गते

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले विहीबार रिभर्स रिपो जारी गर्दै उक्त अनुपातमा तरलता खिचेको हो । ६ दिने अवधिको उक्त रिभर्स रिपो आगामी बुधबार (कात्तिक २४ गते) परिपक्व हुनेछ ।