Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा खुल्यो जागीर

admin २०७३ कार्तिक १५ गते
सेयर:

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले फाइनान्स डिपार्टमेन्टको लागि एसिस्टेन्ट माग गरेको छ । स्नातक उतीर्ण २८ वर्षभन्दा कम उमेरका नेपाली नागरिकले कात्तिक २२ गतेभित्रमा कम्पनीमा सम्पर्क गर्न सक्नेछन् ।

थप जानकारीका लागि हेर्नुस्, कम्पनीद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

surya-life-insurance

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।