Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेरो माइक्रोफाइनान्समा जागीर खुल्यो

admin २०७३ कार्तिक १३ गते
सेयर:

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । ललितपूरको कुपण्डोलमा कार्यालय रहेको राष्ट्रियस्तरको माइक्रोफाइनान्सले अनुगमन अधिकृत र शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

mero-microfinance

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।