Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र–२०७९’ जारी(पूर्णपाठ)

२०७९ चैत्र २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ जारी गरेको छ।

राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ तथा सोपश्चात २०७९ चैत ८ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना संग्रहित गरी एकीकृत परिपत्र २०७९ जारी गरेको हो।

जारी गरिएको एकीकृत परिपत्रबमोजिम नै गर्न गराउन राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई निर्देशन दिएको छ।