Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो ५० करोडको रिभर्स रिपो

२०७३ कार्तिक १० गते

nrbनेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गरेको छ । राष्ट्र बैंकले बुधबार रिभर्स रिपो जारी गरेर तरलता प्रशोचन गरेकधो हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी कात्तिक १७ गते परिपक्व हुनेछ ।