
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो खातामा नभएको रकमको चेक नलेख्न आग्रह गरेको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले भनेको छ, ‘आफ्नो खातामा नभएको रकमको चेक लेख्नुहुँदैन । यस्तो कार्य गर्दा वित्तीय आचारण खराब देखिन्छ । कानूनी कारबाही र कालो सूचीमा परिन्छ ।’



