Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिन्धुले पायो बोनस जारी गर्ने अनुमति, २७ गतेलाई बोलायो साधारणसभा

२०७३ कार्तिक ७ गते

sindhuसिन्धु विकास बैंकले बोनस सेयर जारी गर्न अनुमति पाएको छ । बैंकले प्रस्ताव गरेको १६.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले गत शुक्रबार स्विकृति दिएको हो । उक्त बोनस सेयर पारित गर्नका लागि बैंकले आगामी कात्तिक २७ गते सातौ वार्षिक साधारणसभा बोलाएको छ ।