Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भार्गव विकास बैंकका सेयरधनिलाई खुसीको खबर : आउँदैछ २० प्रतिशत बोनस सेयर

२०७३ कार्तिक ७ गते

Bhargavभार्गव विकास बैंकका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शनिबार सम्पन्न सञ्चालन समितिको बैठकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने बैंकले जनाएको छ ।