Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनस सेयर जारी गर्दै शाइन रेसुंगा र मुक्तिनाथ, राष्ट्र बैंकले दियो अनुमति

२०७३ कार्तिक ७ गते
सेयर:

bonusशाइन रेसुंगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले वोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिँदैछ । यता, मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिँदैछ । दुबै बैंकले पुँजीवृद्धिका लागि आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सेयर दिन लागेका हुन् ।