Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा(पूर्णपाठ)

२०७९ माघ २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षाका लागि तयार गरिएको मस्यौदालाई केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकपछि अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको हो ।

समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा-ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ