Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘बैंकिङ आतंक बन्द गर’ : उद्योगी–व्यवसायी(फोटोफिचर)

२०७९ माघ १६ गते

     

बैंकिङ खबर/ बैंक, वित्तीय संस्थाहरूको ब्याज घटाउन माग गर्दै काठमाडौं उपत्यकाका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदर घटाऊ गरिखान देऊ’लगायतका नारा लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका थिए ।

तस्बिरमा हेर्नुहोस्