Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो पाँच अर्ब तरलता

२०७३ आश्विन १९ गते

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै केही सातादेखि तरलता पठाइरहेको राष्ट्र बैंकले बुधबार तरलता खिचेको छ । बुधबार दिउँसो ३ बजे रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकले अनलाइन बोलकबोलको माध्यमबाट सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । उक्त रिभर्स रिपो आगामी असोज २६ गते परिपक्व हुनेछ ।

ripo