Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारका लागि पुनः ५६ करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

२०७३ आश्विन १६ गते

nrbनेपाल राष्ट्र बैंकले सरकारका लागि ५६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल विक्रि गरी ऋण उठाउन लागेको हो । अनलाइन विडिङ सिस्टमबाट मात्रै बोलकबोल गर्न पाइने उक्त ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे जारी गरिनेछ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी पुष १९ गते परिपक्व हुनेछ ।