Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी(भ्याकेन्सीसहित)

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा रोजगारी खुलेको छ । बैंककाले सहायक निर्देशक (प्रशासन) १८ जना, सहायक निर्देशक (प्राविधिक) १
सहायक द्वितिय (प्रशासन) २४ गरी ४३ जना कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् विज्ञापन