Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

२०७९ भाद्र १३ गते

बैंकिङ खबर/ नविल बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन गर्न सक्नेछन्।

बैंकको संस्थापक शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापकहरुले न्युनतम प्रतिकित्ता ४८० रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आफुले लिन चाहेको शेयर सँख्या र मूल्य समेत उल्लेख गरी बैंकको केन्द्रिय कार्यलयमा आवेदन पेश गर्नुपर्नेछ।

Ad