August 25th, 2022

शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द माग

बैंकिङ खबर/ लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण बन्द गर्न माग गरेका छन्। लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्।

निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गर्दा नेप्सेले आइतारको कारोबार बन्द गरेर शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेको उल्लेख छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]