Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेशनल लाइफ इन्स्योरेन्सका सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर

२०७३ आश्विन १२ गते
सेयर:

nliclनेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त वोनस सेयर बीमा समितिबाट स्विकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।