
बैंकिङ खबर/हाल डिम्याट खाताको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको छ ।
डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएससीका अनुसार ५३ लाख ९३१ वटा डिम्याट खाता खोलिएको छ ।
अहिले धमाधम आईपीओहरु निष्कासन भइरहेको छ। तर, आवेदन दिनेको संख्या भने केही घट्न पुगेको छ। कुनै बेला आईपीओमा २५–२६ लाख आवेदन पर्ने गरेकोमा अहिले २० लाख आवेदन पुग्न गाह्रो देखिएको छ।