Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिः बैंकदर साढे ८ प्रतिशतमा पुर्‍याइने

२०७९ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।