Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो ज्योति विकास बैंकको सेयर कारोबार

२०७३ आश्विन ११ गते
सेयर:

jyotiज्योति विकास बैंकको सेयर कारोबार खुलेको छ । झिमरुक बिकास बैंकलाई आफुमा गाभेको बैंकको पनि सेयर कारोबार मंगलबारदेखि खुलेको हो । झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाइएको छ । 

ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योति बिकास बैंकको चुक्ता पूँजी हाल ९२ करोड छ भने उसले गत आर्थिक बर्षमा १५ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।