Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर

admin २०७३ आश्विन १० गते
सेयर:

excellएक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले आकर्षक बोनस सेयर पाउने भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।