Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिलायबल माइक्रोफाइनान्सका सेयरधनीलाई २० प्रतिशत नगद लाभांश, ५० प्रतिशत हकप्रद दिने तयारी

२०७३ आश्विन १० गते
सेयर:

reliable-psरिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको आईतबार बसेको सञ्चालक समितिले बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले ५० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ । प्रस्तावित हकप्रद राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाले पारित गरेपछि मात्रै निष्काशन गरिनेछ ।