Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विजय लघुवित्तका लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर

२०७३ आश्विन ९ गते
सेयर:

vijayविजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लगि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।