Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो एक अर्ब तरलता

२०७३ आश्विन ५ गते

liquidityबुधबार राष्ट्र बैंकले वित्रीय प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत उक्त तरलता खिचेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी असोज १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।