आईसीएफसी फाइनान्सका लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर
आईसीएफसी फाइनान्सले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ ।