Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एस डेभलपमेन्ट बैंकमा सेयर छ ? छिटै पाउनुहुनेछ आकर्षक बोनस सेयर

२०७३ आश्विन ४ गते

aceएस डेभलपमेन्ट बैंकका लगानीकर्ताले आकर्षक बोनस पाउने भएका छन् । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २०.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।