Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर

२०७३ आश्विन ४ गते
सेयर:

aranikoअरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ताले १७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । बैंकको उक्त प्रस्तावित लाभांश राष्ट्र बै्रंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।