Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यि तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का

२०७९ जेष्ठ ३ गते

बैंकिङ खबर/ तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।

तीन वटा कम्पनी आपसमा गाभिन वैशाख २९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुषराज अर्याल र गुँरास लाइफका अध्यक्ष विवेक दुगढले हस्तारक्षर गरेको छ । उक्त हस्ताक्षरसँगै सेयर कारोबार रोक्का भएको हो ।

Ad