Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड बराबरको थपियो नयाँ आइपीओ

२०७९ बैशाख ११ गते


बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड रुपैयाँ बराबरको आइपीओ थपिएको छ । बोर्डका अनुसार पाइपलाइनमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ थपिएको हो ।

हाइड्रोपावरले बोर्डबाट आइपीओ निस्कासनको अनुमती पाएपछि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आयपीओ निस्कासन गर्नेछ । साथै हाइड्रोपावरले निस्कासन अनुमती पाएपछि आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने बोर्डले जनाएको छ ।

Ad