२०७३ भाद्र २९ गते

राष्ट्र बैंकले खिच्यो दुई अर्ब तरलता

nrb 1 (1)नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत उक्त तरलता खिचेको हो । राष्ट्र बैंकले बुधबार दिउँसो ३ बजे अनलाइन बिडिङ सिस्टमबाट उक्त रिभर्स रिपो विक्रि गरेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी असोज ५ गते परिपक्व हुनेछ ।