होटल र्याडिसनका लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर
ओरेन्टल होटल (र्याडिसन) का सेयरधनीले २६.३२ प्रतिशत लाभांश पाउने भएका छन् । होटलले २० प्रतिशत बोनस सेयर र बाँकी नगद लाभांश घोषणा गरेको हो । होटलले असोज १९ गते बार्षिक साधारणसभा गर्दैछ । साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले यो लाभांस पाउने छन् ।