Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

२०७८ फाल्गुन ५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्षमा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट सम्बिन्धि जानकार व्यक्ति हुन् । उनी धनगढी स्थायी घर भएका व्यक्ति हुन् । विगत साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।

Ad