Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इमर्जिङ्ग नेपालले आज आईपिओ बाँडफाँट गर्दै

२०७८ फाल्गुन ४ गते

बैंकिङ खबर/ इमर्जिङ्ग नेपाल लिमिटेडले आज आईपिओ बाँडफाँट गरिने भएको छ। दिउँसो ३ः३० बजे बाँडफाँट गरिने आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

निष्काशन गरिएकाे मध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ।

Ad