Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो १० अर्ब तरलता

२०७३ भाद्र २२ गते

nrb 1 (1)नेपाल राष्ट्र बैंकले बजारबाट पुनः १० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले बुधबार रिभर्स रिपोमार्फत सो तरलता खिचेको हो । दिउँसो ३ बजे जारी भएको सात दिने अवधिको उक्त रिभर्स रिपो भदौ २९ गते परिपक्व हुनेछ । उक्त रिभर्स रिभो बैंक तथा फाइनान्स कम्पनीहरुले खरिद गर्न पाउनेछन् । राष्ट्र बैंकले बजारमा अधिक तरलता हुँदा तरलता प्रशोचन गर्ने र कम हुँदा बजारमा पठाउने काम गर्छ ।

reverse ripo