Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेरो माइक्रोफाइनान्समा सेयर हुनेले १० प्रतिशत बोनस सेयर पाउने

२०७३ भाद्र २२ गते
सेयर:

mero microfinanceमेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले आकर्षक लाभांश पाउने भएका छन् । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैङ्कको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ । सो निर्णय राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा लाभांश वितरण गर्न लागेको हो ।