Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनको आवेदन

२०७८ कार्तिक २६ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनले नाम अघि सारेका छन् । आवेदन दिनेमा सहकारी बोर्डका अनिल पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्वमहाप्रबन्धक सिताराम थपलिया, सेयर बजार विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, तथा सेयर बजार क्षेत्रकै जीवन अमगाई, सोही क्षेत्रका रमेश हमाल, अम्बिका शर्मा लामिछाने, कर्मचारी सञ्चय कोषका पूर्व कर्मचारी कृष्णप्रसाद आचार्य, तथा बिष्णु बस्यालले अध्यक्ष पदमा आवेदन भरेका छन् । उनीहरुमध्येबाट छनौट समितिले ३ जनाको नाम सिफारीस गर्ने र एक जनालाई मन्त्रीपरिषदले नियुक्ती गर्ने छ ।

Ad