Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभुले ल्यायो दशैंको अवसरमा ‘प्रभु छ साथमा, नगद छ हातमा’

२०७८ आश्विन ८ गते

बैंकिङ खबर । रकम पठाउन तथा प्राप्त गर्नको लगि भरपर्दाे माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिनुहुने ग्राहक वर्गका लागि नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” योजना ल्याएको छ । यस योजनाले प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्नुहुनेछ ।

यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले रु. ७०००/– का दरले रकम जित्न सकिनेछ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म रहने जनाएको छ । सवैका लागि भरपर्दाे सेवा प्रदान गर्दै आएको यस मनि ट्रान्सफरप्रति विश्वास देखाउनुहुने सेवाग्राहीमा उच्च सम्मानका साथ यस योजनामा भाग लिनसमेत प्रभु मनि ट्रान्सफरले अनुरोध गरेको छ ।

Ad