बैंकिङ खबर । नेपाल राष्ट्र बेंकले लोक सेवा आयोग, काठमाडौं कायाालयले संचालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्वितीय पदको लागि लिखित परिक्षा मिति, समय र स्थान घोषणा गरेको छ । राष्ट्र बेंकले एक सूचना प्रकाशित गरी उक्त मिति घोषणा गरेको हो । नेपाल सरकारले तोके को स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत अबधारणामा रहेर परिक्षा संचालन हुने छ ।
Banner News
राष्ट्र बैंकद्धारा लोक सेवा आयोगको लिखित परिक्षा मिति सार्बजनिक : (तालिकासहित)
२०७८ आश्विन ६ गते