Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दशैं लक्षित नयाँ नोट वितरण सुरु, बैंकहरुबाट सजिलै लिन सकिने

२०७८ आश्विन ४ गते

बेंकिङ खबर । नेपाल राष्ट्र बैंकले दशैं लक्षित नयाँ नोट वितरण सुरु गरेको छ । सबैजसो बैंकहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ । जनाइएअनुसार विभिन्न बैंक वित्तबाट नयाँ नोट पाउन सकिने छ । राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोट प्रकाशन गर्दै आएको छ । कोभिडका कारण अघिल्लो बर्ष नयाँ नोट कम उपलव्ध गराइएको थियो ।

Ad