Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लोकसेवा आयोगले लिएको राष्ट्र बैंक परिक्षाको नजिता प्रकाशित (नामावलीसहित)

२०७८ भाद्र २८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको लागि लोकसेवा आयोगले लिएको परिक्षामा सहभागिहरुको प्रथम पटक उत्तिर्णको नामावली प्रकाशित भएको छ । उनीहरु दोस्रो चरणको परिक्षाका लागि छनौट भएका छन् । सहायक निर्देशक, अधिकृत र प्रशाशनका लागि भएको परिक्षामा नाम प्रकाशित भएकाहरुले दोस्रो चरणको परिक्षामा सहभागि हुन पाउने छन् ।

प्रकाशित नामावली यसप्रकार छ ।

Ad