Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो १ अर्ब २२ करोडको ट्रेजरी बिल

admin २०७३ भाद्र १३ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले सोमबार १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल विक्रि गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २२ करोड ८२ लाख रुपैयाँ बराबरको र ३६४ दिने अवधिको १ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मंसिर १४ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ साल भदौ १३ गते परिपक्व हुनेछ । जसअनुसार, ९१ दिने ट्रेजरी खरिद गर्नेको सावाँ भदौ १३ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी खरिद गर्नेको सावाँ आगामी वर्षको भदौ १३ गने फिर्ता हुनेछ । राष्ट्र बैंकले सरकारका लागि आवश्यक ऋण उठाउनका लागि समयसमयमा ट्रेजरी बिल जारी गर्ने गर्दछ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।