Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

२०७८ भाद्र १४ गते

नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको सम्बन्धन प्राप्त गरी राष्ट्रिय स्तरमा काम गर्ने वित्तीय संस्था जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रहेर काम गर्ने इच्छुक व्यक्तिका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा अधिकृत लेभल र सहायक लेभलका केही कर्मचारीको माग गरेको छ ।

जल्पा सामुदायिक लघुवित्तका अनुसार २१ वर्षदेखि ४० वर्ष ननाघेका जुनसुकै नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् भने कर्मचारीको छनोट निखित र अन्तर्वार्ता दुवै विधिबाट हुने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।