बैंकिङ खबर । कैयौ लगानीकर्ताले लामो समय देखि माग गर्दै आएको अनुरोध पूरा भएको छ । अब मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था सुरु गरेको हो। पासवर्ड रिसेट गर्न सर्वप्रथम मेरो शेयर लगइन गर्नुर्नुहोस् । त्यसपछि त्यहाँ फर्गट योर पासवर्ड मा क्लीक गर्नुहोस् । त्यसपछि क्रमैसँग डीपी, युजर नेम, इमेल र जन्म मिति राखेर सेन्ड गर्नुहोस् ।
क्यापिटल मार्केट
मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने, यस्तो छ रिसेट गर्ने सजिलो तरिका
२०७८ भाद्र ४ गते