Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समता माइक्रोफाइनान्सले ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्ने

२०७३ भाद्र १३ गते

ipoसमता माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले १ सय रुपैयाँ अंकित दरका ९४ लाख ८० हजार रूपैयाँ बराबरका ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रधन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । समता बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो ।