Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यी १६ बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावरको शेयरमा लगानी गर्नुहोस्ः आयोग

२०७८ भाद्र ३ गते


बैंकिङ खबर/विद्युत नियमन आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्न आग्रह गरेको छ। नियमन आयोगले एक विज्ञप्ति जारी गर्दै नेटवर्थ, पिई रेशियो, बजारमूल्य लगायतका सूचकहरु अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको हो।

आयोगले कुनै पनि कम्पनीले दिने वा दिनसक्ने लाभांशको समेत लेखाजोखा गरी लगानी गर्न आग्रह गरेको छ। नियमन आयोगले विद्युत कम्पनीको सार्वजानिक निश्काशन सम्बन्धि निर्देशिका संशोधन गर्न राय सुझाव माग गरेको भए पनि हालसम्म पुरानै निर्देशिका अनुसार काम भइरहेको आयोगले स्पष्ट पारेको छ।

Ad