Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आइएमई जनरल इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

२०७८ असार २४ गते


बैंकिङ खबर/आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले सूचना निकाल्दै सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरको हो ।

कम्पनीले प्रदेश प्रमुख पदमा ३ जना (गण्डकी, लुम्बिनी, सुदुरपश्चिम), ऐशिसटेन्ट म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर तथा अफिसर तहका पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा योग्यता पुगेका इच्छुक उम्मेदारहरुले जुलाई २२ तारिक अर्थात साउन ७ गतेसम्म तोकिएको आवश्यक काजगतहरु सहित आवेदन दिन सकिने छ ।