Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकका सवारी साधन बिहान र बेलुका १/१ घन्टा चल्न पाउने

२०७८ जेष्ठ ११ गते

बैंकिङ खबर/बैंकका सवारी साधन बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै यस्तो निर्णय गरेको हो ।   बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले  जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ।

 

Ad