Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिडी हाइड्रोपावरले बोनस सेयर दिने

२०७३ भाद्र ५ गते
सेयर:

ridiरिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ६ दशमलब ३१५७ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर सहित सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएर कम्पनीको आगामी साधारणसभाले सो निर्णयलाई अनुमोदन गरेपछि मात्र सेयरधनीलाई सो लाभांस उपलब्ध गराइने छ ।