Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिइडिबी हाइड्रोपावरले पायो आइपिओ निष्काशनको अनुमति

२०७८ बैशाख २ गते

बैंकिङ खबर/सिइडिबी हाइड्रोपावरको २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आइपिओ आउने पक्का भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त हाइड्रोपावरलाई सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ।।

त्यस अनुसार कम्पनी सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

Ad